close

  काठमाडौं । ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सक्ने भएका छन् । कम्पनीले अधिकतम १०० रुपैयाँसम्म क्याशब्याक उपलब्ध गराउने भएको हो । उक्त अफर नेपालभर रहेका सम्पूर्ण सेल्सबेरी स्टोरहरूमा शनिबारदेखि २० फागुनसम्म ...