close

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणीकरण प्राप्त गरेको छ । सिसा इन्फरमेसन सेक्युरिटी नामक साइबर सुरक्षा कम्पनीले आईएमई पेलाई यस्ताे प्रमाणीकरण प्रदान गरेकाे हाे । सिसा पीसीआई डीएसएसले सिसा प...