close

काठमाडौं । प्रहरी तथ्याङ्क हेर्ने हो भने केही समययता नेपालमा साइबर अपराध उल्लेखनीय बढेको छ । साइबर अपराध अरुकै कारण मात्र घट्छन् भन्ने छैन । कतिपय अवस्थामा केही सावधानी नअपनाउँदा तपाईंले पनि झुक्किएर साइबर अपराध गर्न सक्नुहुन्छ । अथवा साइबर अपराधमा फस्न सक्नुहुन्छ । आफ...