काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड गर्न सकिने सुविधामा सुरक्षा फिचर सुधार गरी पुनः लाइभ गरेको छ । पर्याप्त प्रमाणीकरणबिनै संवेदनशील कागजातमध्येको एक ई-एनआईडी डाउनलोड हुने भन्दै आलोचना भएपछि विभागले ...
