close

२०६५ सालताका तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महराको “हातहातमा मोबाइल, घरघरमा इन्टरनेट” भन्ने नाराले खुबै चर्चा पायो । नीतिगत रूपमै मोबाइल र इन्टरनेट सेवा बिस्तारमा नेपाल दूरसञ्चार प्राधिकरणले पनि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी इन्टरनेट सेवा व...