close

काठमाडौं । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नेपाल-भारत सीमा विवादको चर्चा चुलिएका बेला पर्साको ठोरी गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष सूर्यबहादुर लामाले सीमामा तारबार गरेको दाबीसहितका तस्बिर भाइरल भइरहेका छन् । खुला सीमाका कारण नेपाली भूमि मिचिएको गुनासो आ...