काठमाडौं । गुगलको एआई असिस्टेन्ट जेमनाई लाइभमा प्रयोगकर्ताका लागि एउटा निकै महत्त्वपूर्ण र बहुप्रतिक्षित अपडेट आएको छ । अब जेमनाई लाइभले तपाईंका पहिलेका कुराकानीहरू याद राख्नुका साथै तपाईंको डिभाइसमा भएका विभिन्न एपहरूसँग जोडिएर सिधै काम गर्न सक्ने भएको छ । यसअघ...
