काठमाडौं । फुटपाथमा मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरी नै ट्राफिक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने छुट कसैलाई नभएको भन्दै उनलाई कानुन बमोजिम कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । उनलाई लापरवाहीपूर्वक सवारी चलाएको कसुरमा क...
