close

सस्तो मूल्यमा भायनेटको फास्ट इन्टरनेट

टेकपाना टेकपाना

जेठ १०, २०७७ १९:८

सस्तो मूल्यमा भायनेटको फास्ट इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले सस्तो मूल्यमा फास्ट इन्टरनेट उपलब्ध गराउन थालेको छ । कम्पनीले ४५ एमबीपीएसको फास्ट इन्टरनेट मासिक केवल १५५० रुपैयाँमै दिन थालेको हो ।

भायनेटको भ्याल्यु प्लान अन्तर्गतको यो योजना तीन महिनाका लागि ४५ सय रुपैयाँ र एक वर्षका लागि १५ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यदि तपाईं कम्पनीको यो योजनामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफूले चाहेको मेगा प्लानका लागि कलब्याक रिक्वेस्ट गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३