२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

सस्तो मूल्यमा भायनेटको फास्ट इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले सस्तो मूल्यमा फास्ट इन्टरनेट उपलब्ध गराउन थालेको छ । कम्पनीले ४५ एमबीपीएसको फास्ट इन्टरनेट मासिक केवल १५५० रुपैयाँमै दिन थालेको हो ।

भायनेटको भ्याल्यु प्लान अन्तर्गतको यो योजना तीन महिनाका लागि ४५ सय रुपैयाँ र एक वर्षका लागि १५ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यदि तपाईं कम्पनीको यो योजनामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफूले चाहेको मेगा प्लानका लागि कलब्याक रिक्वेस्ट गर्न सक्नुहुनेछ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team