close

काठमाडौं । अब फोन नम्बर बिनै गुगल अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन (2FA) सेटअप गर्न सकिने भएको छ । यसअघि टुएफए इनेबल गर्न प्रयोगकर्ताले फोन नम्बर प्रयोग गर्नुपर्ने बाध्यता थियो । नयाँ अपडेटसँगै अब भने गुगलले टुएफएका लागि 'सेकेन्ड स्टेप मे...