close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबलको अनधिकृत लाइभ स्ट्रिमिङ गर्ने ओटीटी एप तथा वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दूरसञ्चार क्षेत्रका लागि सरकारी नियमन संस्थाको रूपमा रहेको प्राधिकरणले मिडिया हबले नेपालभर प्रत्यक्ष प्रसारणको अधिकार पा...