close

काठमाडौं । चन्द्रमामा स्ट्रिमिङ तथा मेसेजिङ फिचर उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र सूचना प्रविधि कम्पनी नोकियाले सहकार्य ‍गर्ने भएका छन् । नासाको आर्टेमिस परियोजनाका लागि सेलुलर कनेक्सन आवश्यक पर्ने भएकाले यी दुई कम्पनीबीच सहकार्य हुन लागेकाे हाे ।&nb...