close

काठमाडौं । सामसङले सन् २०२० मा पहिलो श्वेतपत्र सार्वजनिक गर्दै छैटौं पुस्ताको मोबाइल नेटवर्क अर्थात् सिक्सजी विकासको दिशा निर्धारण गरेको थियो । हालै, कम्पनीले यस विषयमा थप जानकारी दिँदै आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ । ‘एआई-नेटिभ एन्ड सस्टेनेबल कम्यु...