close

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा ११ बजेदेखि पुनःस्थापना भएको हो । सडक विस्तारका क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको ...