close

काठमाडौं । मेटाले इन्स्टाग्राम र थ्रेड्समा सँगै पोस्ट गर्न मिल्दै फिचर ल्याउने तयारी थालेको छ । पछिल्लो समय थ्रेड्समा प्रयोगकर्ताको संख्या घटेपछि मेटाले यस्तो कदम चाल्न लागेको हो । यो फिचर उपलब्ध भइसकेपछि प्रयोगकर्ताहरूले इन्स्टाग्राम पोस्ट गर्दा सँगसँगै आफ्नो थ्रेड्स अकाउन्टमा...