close

काठमाडौं । नेपालभित्र डेटा, क्लाउड सेन्टर वा दुवै सेवा सञ्चालन गर्न सरकारको अनुमति लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा डेटा तथा क्लाउड सेन्टर सञ्चालन गर्न अनुमति लिनु पर्ने व्यवस्...