close

काठमाडौं । डिजिटल सर्भिस मार्केटप्लेस ‘सजिलो सेवा’ले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब पोखराका सेवाग्राहीहरुले पनि सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।&...