close

काठमाडौं । कक्षा ११ र १२ मा पढ्ने छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा मोरङको सुकुना माविका तीन जना कर्मचारी पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सरकार विद्यार्थीहरूको साथमा रहेको बताएका छन् । फेसबुक र इन्स्टाग्राममा स्टोरी राख्दै उनले अन्य विद्यार्थी पीडित भएको भए...