close

टुटलले घटायो राइडरबाट लिने कमिसन

टेकपाना टेकपाना

बैशाख २, २०८१ १६:११

टुटलले घटायो राइडरबाट लिने कमिसन

काठमाडौं । टुटलले राइडरहरूका लागि नयाँ कमिसन दर घोषणा गरेको छ । आजदेखि लागू हुनेगरी कम्पनीले क्याबका लागि १२ प्रतिशत र बाइकमा १५ प्रतिशत कमिसन दर तोकेको हो ।

यसअघि कम्पनीले बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने गर्थ्यो ।

कमिसनको परिमार्जित संरचनाले सबै सरोकारवालालाई फाइदा पुग्ने र नेपालको यातायात उद्योगको विकासमा योगदान पुग्ने टुटलको विश्वास छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १६:११