close

यति खेर भीपीएन र ओपन डीएनएसको नाममा आम जनमानसमा त्रासयुक्त भ्रम फैलिरहेको छ । भीपीएन र डीएनएस भनेको इन्टरनेटको दुनियाँ अर्थात् आजको युगमा साधारण कुरा हो ।  हिंड्दा मान्छे लड्न सक्छ, त्यसको मतलब हिंड्न छोड्ने होइन । बरु हिंड्न सिक्ने हो । हिंड्नै छोड्नुपर्छ भ...