close

यस अघिको भागमा हामीले वेब होस्टिङ र सीएसएसका केही अवधारणाको विषयमा चर्चा गरेका थियौं । आजको यो भागमा हामी फ्रेमवर्क र लाइब्रेरीसँग परिचित हुनेछौं । फ्रेमवर्क भनेको के हो? फ्रेमवर्क भनेको डेभलपरहरूका लागि सजिलो बनाउन लेखिएको कोडहरूको एउटा नियम हो । जसमा र...