close

सीएनजी तथा ग्रिन हाइड्रोजनबाट चल्ने सवारीलाई कोशी प्रदेशले कर छुट दिने

टेकपाना टेकपाना

असार २, २०८२ २०:४७

सीएनजी तथा ग्रिन हाइड्रोजनबाट चल्ने सवारीलाई कोशी प्रदेशले कर छुट दिने

काठमाडौँ । कोशी प्रदेश सरकारले तुलनात्मक रूपमा वातावरणीय हिसाबले स्वच्छ मानिने सवारी साधनलाई कर छुट दिने भएको छ ।

आइतबार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत प्रदेश सरकारले यस्तो घोषणा गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरका अनुसार सीएनजीमा आधारित वा मोनो इन्धन वा द्विइन्धन प्रणालीमा परिमार्जित र ग्रिन हाइड्रोजनबाट चल्ने सवारीलाई लाग्ने सवारी करमा छुट हुने व्यवस्था मिलाइएको छ । ga

पछिल्लो अध्यावधिक: असार २, २०८२ २०:४७