close

काठमाडौं । निरन्तर उकालो लागिरहेको इन्धनको मूल्य, वातावरण प्रदुषण जस्ता विविध कारणले अहिले बिजुली गाडी आईसी इन्जिन गाडीको विकल्प भएका छन् । यस्तोमा पुराना गाडीलाई हाइब्रिड (इन्धन र ब्याट्री दुवैबाट चल्ने) वा पूर्ण विद्युतीय सवारीमा रूपान्तरण गर्न समेत थालिएको छ ।  य...