नेपालमा स्मार्टफोन अब विलासिताको वस्तु होइन, दैनिक जीवनको आधारभूत आवश्यकता बनिसकेको छ । बैंकिङ, डिजिटल वालेट, अनलाइन शिक्षा, सरकारी सेवा, स्वास्थ्य, व्यवसाय, सामाजिक सञ्जाल, ईकमर्सदेखि साना व्यवसाय सञ्चालनसम्म स्मार्टफोनको प्रयोग अनिवार्यजस्तै भइसकेको छ । तर यो उद्योग कति...
