आधुनिक विश्वमा कम्प्युटर प्रणालीले मानिस जस्तै सोच्ने, सिक्ने, निर्णय लिने र जटिल समस्याहरूको स्वतन्त्र रूपमा समाधान गर्ने प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनिन्छ । नेपाल सरकारले यस प्रविधिलाई देशको डिजिटल ग्याप कम गर्ने, सार्वजनिक सेवालाई आधुनिक बनाउने र शिक्षाको ग...
