हुलाक थियो, रहन्छ र भविष्यमा पनि रहनेछ । समयको अन्तराल र गतिसँगै नागरिकका आवश्यकता र हाम्रा प्राथमिकताहरू फेरिएका मात्र हुन् । इतिहासको पाना पल्टाएर हेर्ने हो भने, पृथ्वीनारायण शाहकै पालादेखि 'कागजे र थाप्ले हुलाकी'को रूपमा हाम्रो यात्रा आरम्भ भएको देखिन्छ । क...
