सरकारले भन्यो- ‘सबै काममा राष्ट्रिय परिचयपत्र अनिवार्य !’ बैंक जानुस्, खाता खोल्न वा केवाईसी अपडेट गर्न एनआईडी चाहिन्छ । पासपोर्ट बनाउनुस्, एनआईडी नभई हुँदैन । यो अनिवार्य नियम पालना गर्न खोज्दा नागरिकहरू उल्टै मर्कामा परिरहेका छन् । मेरो समस्या बैं...
