close

काठमाडौं । प्लस टुको परीक्षा पूरा भएलगत्तै राजधानीका कोचिङ सेन्टर खचाखच हुन्छन्, विशेषगरी विद्यार्थीहरूमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस लगायत सरकारी क्याम्पसहरूमा इन्जिनियरिङ पढ्ने धोको हुन्छ । कोहीकोही पहिले नै विदेश पढ्न जाने मनस्थिति बनाएर टोफेल, जीआरई...