close

२०६८ मा भएको उप चुनावका क्रममा भारतबाट आयात गरेर पहिलो पटक नेपालमा भोटिङ मसिनको प्रयोग गरियो । दल तथा उम्मेदवारको सङ्ख्या थोरै भएका कारण त्यो सम्भव भएको थियो । तर पछि अर्को चुनावमा प्रयोग गर्ने सन्दर्भमा भोटिङ मसिनमा बटन नपुगेको समाचार आयो । भारतमा बनेको त्यो ...