आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यले एउटा स्पष्ट मार्गचित्र कोरेको छ– सूचना प्रविधि अब राज्यका लागि केवल सुविधा होइन, अर्थतन्त्रलाई गति दिने नयाँ इन्जिन हो । बजेटलाई सरसर्ती विश्लेषण गर्दा यो सरकारी स्वामित्वको नेपाल टेलिकमका लागि अस्तित्व रक्षाको चुनौती मात्र नभई, एक...
