close

विगत दुई वर्षदेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चाले नयाँ उचाइ लिएको छ । च्याटजीपीटी जस्ता प्रणालीबाट सुरु भएको यो यात्रा अहिले एजेन्टिक एआई (Agentic AI) सम्म आइपुगेको छ । एजेन्टिक एआई अर्थात् त्यस्तो प्रणाली, जसले केवल प्रश्नको उत्तर मात्र दिँदैन, बरु मानिसक...