टेकपाना
जेठ २१, २०७८ २०:३६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सरकारबाट बाहिरिएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्रिपरिषद पुनर्गठनमा तत्काल कसैलाई याे मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छैन ।
ओलीले सञ्चारसँगै सात मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३