काठमाडौँ । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले आफ्नो नयाँ प्रिमियम इयरबड अस्भा प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार आगामी १९ साउन (४ अगस्ट) मा नयाँ इयरबड सार्वजनिक गर्न लागिएको हो । नयाँ अस्भा प्रोमा ब्लुटुथ ५.४ भर्सनमा उपलब्ध हुनेछ । ९० घ...
