close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । जसमध्ये ग्राफिक्स डिजाइनिङ एक हो । अहिले जेनेरेटिभ एआई टुलमा प्रम्प्ट (केही शब्द लेखेर दिइने निर्देशन)का आधारमै लेख, रचना, तस्वीर र भिडिओ तयार पार्न सकिन्छ । सोहीका...