काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नियामकले विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न ग्राहकलाई सुविधा दिनुपर्ने व्यव...