close

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न स्नातक र स्नातकोत्तर डिप्लोमा (पीजीडी) कार्यक्रमहरूमा छात्रवृत्ति कोटामा विद्यार्थी भर्ना गर्न अनलाइन आवेदन खुला गरेको छ । संकायले सोमबार एक सूचना जारी गर्दै आंगिक तथा सम्ब...