काठमाडौं । अनलाइनमा नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका २१ वर्षीय मनिष भुजेल रहेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार भुजेललाई पोखराबाट पक्राउ गरेको हो । ब्यूरोका अनुसार पीडितका बुबाल...