close

  काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन मात्र भएको राइड शेयरिङ एप 'ईड्राइभ नेपाल' सञ्चालनमा आएको छ । ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा बिहीवारदेखि इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट उपलब्ध गराउने राइड सेवा थालेको ह...