ट्रेन्डिङ:
close

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् । पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएक...