close

काठमाडौँ । इन्जिनियरिङ विद्यार्थीहरूको संस्था लोकसको आयोजनामा १९औँ संस्करणकाे 'नेसनल टेक्नोलोजिकल फेस्टिभल' सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबार तीन दिनसम्म भएकाे महाेत्सवमा देशका विभिन्न विश्वविद्यालय/कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले बनाएक...