ट्रेन्डिङ:
close

काठमाडौं । होस्टिङ गरिएको डेटा नष्ट पारेको आरोपमा पक्राउ परेका जेनस सोलुसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पोखरेल धरौटीमा रिहा भएका छन् । सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको होस्टिङ गरिएको डेटा नष्ट गरी क्षति पुर्‍याएको आरोपमा साइबर ब्यूरोले गत भदौ २२ मा...