close

काठमाडौं । काठमाडौं सामाखुसी बस्ने २५ वर्षीया रञ्जना शर्मा (नाम परिवर्तन) पेसाले एक लेखापाल (अकाउन्टेन्ट) हुन् । बिहे हुनुअघि उनी घर नजिकैको संस्थामा लेखापालको काम गर्थिन् । बिहेपछि उनलाई उक्त संस्था टाढा पर्न थाल्यो । त्यसबाहेक वैवाहिक जीवनमा बाँधिएपछि उनीमाथि पारिवा...