काठमाडौं । ह्याकरले एप्पलको आईमेसेजको सहायताले आईफोन प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत जानकारी चोर्ने घटना बढ्न थालेका छन् । आईमेसेजभित्रै रहेको फिशिङ प्रोटेक्सन सिस्टमलाई डिसेबल गरी ह्याकरले प्रयोगकर्ताको डेटा चोर्ने नयाँ तरिका अपनाउन थालेका हुन् । सार्वजनिक भए...