काठमाडौं । नेपाल टेलिकमले दशैं अफर ल्याएकाे छ । यसअन्तर्गत आफ्ना ग्राहकका लागि कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने घाेषणा गरेकाे छ । दशैंका लागि यो अफर भोलि (असोज २८) देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गत...