close

काठमाडौँ । एक ह्याकर समूहले नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको वेबसाइट डिफेस गरिदिएको छ । ‘मिडनाइट अप्स नेपाल’ नामक ह्याकर समूहले शनिबार बिहान वेबसाइटमा अनधिकृत पहुँच लिई पेज परिवर्तन गरेको हो । ह्याकरहरूले वेबसाइटको अपलोड पेजको मूल साम...