close

काठमाडौं । नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित 'कता हो' नामक डिजिटल ठेगाना प्लेट प्रणाली सञ्चालनमा आएको छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले बुधवार क्यान इन्फोटेक २०...