काठमाडौं । अहिले विश्वव्यापी रूपमा ई-स्पोर्ट्सको लोकप्रियता बढेको छ । क्षेत्रीय र विश्वस्तरमा हुने प्रतियाेगिता र त्यसमा हुने लगानी तथा गेमरहरूकाे सहभागिताले यसकाे पुष्टि गर्छ । यस्ता अनलाइन गेम प्रतिस्पर्धामा करोडौंको पुरस्कार राशिकाे व्यवस्था गरिन्छ, जसले मूलधारका परम्पराग...