close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो एपमार्फत आबद्ध खुद्रा बिक्रेता, साना पसल सञ्चालन गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप कम्पनीले देशभरका खुद्रा विक्र...