close

काठमाडौं । २९ पुसमा नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्‍यो । सूचनामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो दुरुपयोग गर्दै स्क्यामरले ह्वाट्सएपमा पैसा मागिरहेको विषय उल्लेख थियो ।  त्यस लगत्तै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी ...