काठमाडौं । भर्चुअल असिस्टेन्ट सिरीले प्रयोगकर्ताका व्यक्तिगत कुराकानी सुनेको आरोपमा एप्पलले साढे नौ करोड डलर (१३ अर्ब रुपैयाँ बढी) तिर्ने सहमति जनाएको छ । गत मङ्गलबार क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा दायर गरिएको प्रस्तावित सम्झौतापछि एप्पल सो र...