close

काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’मा पछिल्लो २४ घण्टादेखि #ArrestKohli र #ShameOnRCB ह्याशट्याग ट्रेन्डिङमा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) विजयी बनेसँगै उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा ११ जनाको ज्यान जानुका साथै ...