close

काठमाडौं । तालिवान नेताहरूले खरिद गरेको ट्वीटर ब्लु टिक एकाएक गायब भएको छ । सामाजिक सञ्जालमा चर्को विवाद भएपछि ट्वीटरले तालिवान नेताहरूको अकाउन्टबाट ब्लु टिक हटाएको आशंका गरिएको छ । यसअघि आधिकारिक व्यक्ति वा संस्थालाई मात्र निःशुल्क ब्लु टिक उपलब्ध...