close

काठमाडौं । सामाजिक सञ्जाल एक्सलाई सुपर एप बनाउने उद्देश्य लिएका एलन मस्कले प्लेटफर्ममा 'आर्टिकल्स' फिचर ल्याएका छन् । लिखित सामग्री प्लेटफर्मबाट सोझै शेयर गर्न मिल्नेगरी एक्समा 'आर्टिकल्स' फिचर आएको हो । यस फिचरबाट लेखलाई विभिन्न ढाँचामा सार्वजनिक ग...