close

काठमाडौँ । सन् २०१० को दशकको शुरुवातमा लामो दूरीको सम्बन्धका लागि महत्त्वपूर्ण माध्यम बनेको स्काइप अब सदाका लागि बन्द हुने भएको छ । माइक्रोसफ्टले घोषणा गरे अनुसार अबको एक सातापछि अर्थात् ५ मे स्काइपका लागि अन्तिम दिन हुनेछ र सधैँका लागि बन्द हुनेछ । यसको सम्पूर्ण डेटा म...