close

काठमाडौं । मोबाइल आयात नियन्त्रण तथा त्यसको अवैध कारोबार निरुत्साहित गर्ने र दर्ता बिनाका मोबाइलमाथि प्रतिबन्ध लगाउने उद्देश्यले सुरु गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अझै अपुरो रहेको पाइएको छ । चाबहिलमा रहने भनिएको परियोजनाको प्राइमरी (मुख्य) साइट ...