काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई ‘जतिसक्दो चाँडो’ घर फर्काउन एलन मस्कलाई अनुरोध गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्रुथमा पोस्ट राख्दै ट्रम्पले नासाका साहसी अन्तरिक्ष यात्रीलाई पृथ्वी फर्काउन अनुरोध गरेक...