काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा गत संकरण अर्थात सन् २०२२ को विश्वकपको तुलनामा हानिकारक पोस्ट र कमेन्ट १४ गुणा बढी देखिएका छन् । फिफाको अध्ययनअनुसार यस वर्षको विश्वकप अवधिमा ७० लाखभन्दा बढी हानिकारक सन्देश (पोस्ट र कमेन्ट) पहिचान गरी हटाइएको छ । यो संख्या अघि...
